Hotline Khabar | News Website ‘छक्का पञ्जा–२’ ट्रेन्डिङमा आयो (हेर्नुहोस् फिल्म) – Hotline Khabar

‘छक्का पञ्जा–२’ ट्रेन्डिङमा आयो (हेर्नुहोस् फिल्म)

  • हटलाइनखबर
  • ८ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, ८ असोज । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–२’ युट्युबमा ट्रेन्डिङमा आएको छ । रिलिज भएको दोस्रो दिनमै ट्रेन्डिङमा आएको हो । यो समाचार तयार पार्दासम्म चलचित्र युट्युब ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ ।

हल रिलिजको लामो समयपछि चलचित्र ‘छक्का पञ्जा–२’ युट्युबमा रिलिज गरिएको थियो । चलचित्र ‘छक्का पञ्जा–२’ यस अघि नै आईफ्ल्क्सिका प्रयोगकर्तामाझ भने उपलब्ध थियो ।

दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, स्वस्तिमा खड्का, वर्षा राउत, बुद्धि तामाङ, प्रियङ्का कार्की लगायत कलाकार चलचित्रमा मुख्य भूमिकामा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
एउटा कालजेयी सपना
19 hours ago

एउटा कालजेयी सपना

कविता : एउटा कालजेयी सपना एउटा सपना त्यो कालजेयी सपना जसले नवयुगको निमार्ण गर्यो निद्रामा भएकालाई ब्युँझायो तन्द्रामा भएकालाई उठायो…

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’
1 day ago

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’

काठमाडौं ।  ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमकथामा बनेको फिल्म ‘लभ डायरिज’ रिलिज भएको छ । फ्राइडे रिलिज…

‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)
1 day ago

‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)

सञ्चारकर्मी राधिका कँडेलले ‘तिम्रो मुटु’ बोलको गीत रिलिज गरेकी छन्। राधिकाले गाएको गीतमा अश्विन अधिकारीको शब्द तथा संगीत छ। गीतको…

Below News 2