Hotline Khabar | News Website ‘चपली हाईट’ की बिनिता बराल आमा बन्दै – Hotline Khabar

‘चपली हाईट’ की बिनिता बराल आमा बन्दै

  • हटलाइनखबर
  • ९ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, ९ असोज । इरोटिक थ्रिलर ‘चपली हाईट’ सिनेमामा गरेको बोल्ड अभिनयका लागि चर्चा बटुलेकी अभिनेत्री बिनिता बराल आमा बन्ने भएकी छन् ।

सामाजिक संजालमा आफू गर्भवती भएको फोटो फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन् । पोस्टमा उनले ‘सानी बिनिता आउँदैछिन्’ लेखेकी छन् । यसको अर्थ उनी छोरीको आमा बन्दैछिन् ।

पहिलो सिनेमापछि खासै व्यस्त हुन नसकेकी बराल केहि वर्षयता अमेरिका बस्दै आएकी छन् । उनले तिलक पौडेलसँग उतै विवाह गरेकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
एउटा कालजेयी सपना
2 days ago

एउटा कालजेयी सपना

कविता : एउटा कालजेयी सपना एउटा सपना त्यो कालजेयी सपना जसले नवयुगको निमार्ण गर्यो निद्रामा भएकालाई ब्युँझायो तन्द्रामा भएकालाई उठायो…

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’
3 days ago

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’

काठमाडौं ।  ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमकथामा बनेको फिल्म ‘लभ डायरिज’ रिलिज भएको छ । फ्राइडे रिलिज…

‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)
3 days ago

‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)

सञ्चारकर्मी राधिका कँडेलले ‘तिम्रो मुटु’ बोलको गीत रिलिज गरेकी छन्। राधिकाले गाएको गीतमा अश्विन अधिकारीको शब्द तथा संगीत छ। गीतको…

Below News 2