Hotline Khabar | News Website अमेरिकामा नेपाली विद्यार्थीको ज्यान गयो – Hotline Khabar

अमेरिकामा नेपाली विद्यार्थीको ज्यान गयो

  • हटलाइनखबर
  • १२ आश्विन, २०७६ मा प्रकाशित

अमेरिका, १२ असोज । अमेरिकाको लुजियानामा एक सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

लुजियानाको स्टेट युनिभर्सिटीमा अध्ययनरत सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा निधन भएको हो ।

सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनलाई आफ्नो घर जाने क्रममा गत सोमबार सवारी साधनले ठक्कर दिएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा बिहीबार मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
कोरोना महामारीपछि युएईबाट फर्किए साढे तेह्र हजार नेपाली
9 hours ago

कोरोना महामारीपछि युएईबाट फर्किए साढे तेह्र हजार नेपाली

कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स ९युएई०…

अष्ट्रेलियाले ल्यायो नयाँ नियम, नेपालसहित तीन देशका विद्यार्थीमा कडाइ
10 months ago

अष्ट्रेलियाले ल्यायो नयाँ नियम, नेपालसहित तीन देशका विद्यार्थीमा कडाइ

अष्ट्रेलियाले पछिल्लो समय नेपाली व्द्यिार्थी सहज रुपमा लैजाँदै आएकोमा अब भने कडाइ गर्ने भएको छ । अष्ट्रेलियाले नेपालसहित अन्य ३…

२०२१ का लागि डीभी खुल्यो, पासपोर्ट अनिवार्य चाहिने
11 months ago

२०२१ का लागि डीभी खुल्यो, पासपोर्ट अनिवार्य चाहिने

संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा(डीभी) २०२१ का लागि आवेदन खुल्ला गरेको छ। सूचना अनुसार २०१९ अगष्ट २ नोभेम्बर ५ सम्म…

Below News 2