Hotline Khabar | News Website आइतबार बिहान भूकम्प गयो – Hotline Khabar
Nkhabar

आइतबार बिहान भूकम्प गयो

  • हटलाइनखबर
  • १२ आश्विन, २०७६ मा प्रकाशित

बाग्लुङ, १२ असोज । बाग्लुङ र रोल्पाको सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बिहान ७ बजेर २७ मिनेट जाँदा ४ दशमल ४ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

२०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प जाने क्रम नरोकिरहेका बेला बाग्लुङ र रोल्पाको सीमाना केन्द्र भएर भूकम्प गएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
चट्याङ जोखिम न्यूनीकरण गर्ने प्रविधिको जडान
2 weeks ago

चट्याङ जोखिम न्यूनीकरण गर्ने प्रविधिको जडान

सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका–८ मा चट्याङ जोखिम न्यूनीकरण गर्ने प्रविधिको जडान गरिएको छ ।

भारतको चन्द्रयान–२ असफल भएपछि नासाले गर्‍यो तस्बीर सार्वजनिक
2 weeks ago

भारतको चन्द्रयान–२ असफल भएपछि नासाले गर्‍यो तस्बीर सार्वजनिक

गत जुलाई २२ तारिखमा भारतले सफलतापूर्वक चन्द्रयान–२ अभियान अन्तर्गत अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । विक्रम ल्यान्डर नाम दिइएको उक्त…

अष्ट्रेलियामा फेसबुकमा लाइकको संख्या लुकाइयो, आफ्ना पोस्टमा मात्र लाइक हेर्न मिल्ने
3 weeks ago

अष्ट्रेलियामा फेसबुकमा लाइकको संख्या लुकाइयो, आफ्ना पोस्टमा मात्र लाइक हेर्न मिल्ने

सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा एउटा परीक्षणका क्रममा इन्स्टाग्रामले जस्तै प्रयोगकर्ताको पोस्टमा 'लाइक’को सङ्ख्या लुकाउन लागेको छ ।

Below News 2