Hotline Khabar | News Website ‘बमबेल’ नामको घोडाले लेखायो ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम – Hotline Khabar
Nkhabar

‘बमबेल’ नामको घोडाले लेखायो ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम

  • हटलाइनखबर
  • १२ आश्विन, २०७६ मा प्रकाशित

एजेन्सी । संसारको सब भन्दा सानो घोडाले ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम लेखाएको छ । संसारको सब भन्दा सानो घोडा‘बमबेल’ नामको यस घोडाले ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम लेखाएको हो ।

यसको उचाई ५६ र ५४६.७ सेन्टिमिटर अर्थात् १ फुट १० इन्च रहेको छ ।

‘बमबेल’ का मालिक पेट्रिक र कटार्याइना जÞिलस्काले बमबेलको व्यक्तित्व र हृदय दुबै विशाल रहेको बताएका छन् । बम्बेललाई उनीहरुले सन् २०१४ मा देख्दा अति नै सानो थियो ।

जम्मा २ महिनाको बाम्बेललाई देखेर मालिकले यसमा केहि समस्या भएको र राम्रोसंग वृद्धि विकास हुन नसक्ने अड्कल लगाएका थिए ।

अन्ततः ‘बमबेल’ को नाम बिश्वको सबैभन्दा सानो घोडाको नाममा ‘गिनिज बुक अफ वर्ड रेकर्ड’ मा समावेस गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
भियनामा सेल्फी सङ्ग्रहालय खोलियो
1 week ago

भियनामा सेल्फी सङ्ग्रहालय खोलियो

अष्ट्रियाको भियना शहरमा युवाहरूका लागि इन्स्टाग्राम तस्बिर खिच्न मिल्ने र आफ्नो कलाकृति बनाउन सकिने स्थान भएको सेल्फी सङ्ग्रहालय खुल्न लागेको…

श्रीमानले गरे आत्महत्या, सात वटी श्रीमतीबीच तानातान !
2 weeks ago

श्रीमानले गरे आत्महत्या, सात वटी श्रीमतीबीच तानातान !

यो एउटा यस्तो स्थिती थियो जसबारे भारतको धर्मनगरी हरिद्वारको पुलिसले कहिले पनि कल्पना गरेका थिएनन् । कुनै व्यक्तिको मृत्यु हुन्छ…

हात धुनुको महत्त्व सम्झाउने चिकित्सकलाई हेपेर पागल भनिन्थ्यो !
2 weeks ago

हात धुनुको महत्त्व सम्झाउने चिकित्सकलाई हेपेर पागल भनिन्थ्यो !

त्यसको दुई हप्तापछि आफ्नो दाहिने हातमा लागेको चोटका कारण भएको सङ्क्रमणका कारण उनको ज्यान गयो । उनी ४७ वर्षका थिए…

Below News 2