Hotline Khabar | News Website फ्यानले पुनम पाण्डेलाई पोर्न फिल्म खेल्न भनेपछि.. – Hotline Khabar
Nkhabar

फ्यानले पुनम पाण्डेलाई पोर्न फिल्म खेल्न भनेपछि..

  • हटलाइनखबर
  • १२ आश्विन, २०७६ मा प्रकाशित

एजेन्सी । पुनम पाण्डे आफ्नो बोल्ड तस्बिरमा लागि चर्चामा छाइरहन्छिन् । पुनम पाण्डेले इन्स्टाग्राममा विभिन्न न्यूड तस्बिर सेयर गरेकी छिन् । जसमध्ये एउटा तस्बिरमा उनको शरीरमाथि कुनै पुरुषको हात देखिएको छ । सोसल मिडियामा यसको निकै आलोचना भइरहेका छन् ।

अब पुनमले आफ्ना यी तस्बिरका लागि थुप्रै कमेन्ट आइरहेका छन् । स्मरण रहोस्, पुनम पाण्डे सधैं नै आफ्नो बोल्ड र कामुक कन्टेन्टका लागि चर्चित छिन् । इन्स्टाग्राममा उनका २.९ मिलियन फलोअर्स छन् । पुनम सधैं नै आफ्ना यस्तै तस्बिरमार्फत् चर्चामा छाइरहन चाहन्छिन् । यसबाहेक पुनमले अन्य पनि तस्बिर सेयर गरेकी छिन् जसमा उनी पारदर्शी पहिरनमा देखिएकी छिन् ।

उनका यी तस्बिरमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘पोर्न फिल्ममा किन काम गर्दैनौ ? ’

तर पुनमलाई मानिसहरुको यस्तो कमेन्टले कुनै फरक पर्दैन । यी तस्बिर अघि पुनमले गणपतीको फोटो पनि सेयर गरेकी थिइन् । यसमा पनि मानिसहरुले रोष व्यक्त गरे । मानिसहरुले भने, ‘यदि यस्तै तस्बिर सेयर गर्ने हो भने गणपतीको फोटो हटाइदेउ’ ।

पुनमले ‘नशा’, ‘आ गया हिरो’ र ‘द जर्नी अफ कर्मा’ जस्ता बलिउड फिल्ममा अभिनय गरेकी छिन् तर आफ्नो अभिनय कलाले दर्शकलाई प्रभावित गर्न असफल रहिन् । आफ्नो बलिउड करियरममा सफल हुन नसकेका कारण पुनम सोसल मिडियामा लोकप्रियता हाँसिल गर्नका लागि विभिन्न विवादास्पद तस्बिर सेयर गर्ने गर्छिन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
कंगना रनौतको इच्छाः एक दिनका लागि ऋतिक बने भनें कंगनालाई सरी भन्छु !
2 weeks ago

कंगना रनौतको इच्छाः एक दिनका लागि ऋतिक बने भनें कंगनालाई सरी भन्छु !

कंगना रनौत र ऋतिक रोशनको विवाद चलेको धेरै भइसक्‍यो । समयक्रम हेर्दा उनीहरूको विवाद र दन्तबझान टुङ्गिनुपर्ने हो तर त्यस्तो…

नेपाल आईडल बिजेता बुद्ध लामाले ल्याए ‘आफु भन्दा जेठी’
3 weeks ago

नेपाल आईडल बिजेता बुद्ध लामाले ल्याए ‘आफु भन्दा जेठी’

नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । मनोज सिग्देल (युरेश) को शब्द र…

अनेरास्ववियू नेतृ खनाल ‘भोकमरी र गरिबीबिरुद्धको अन्तराष्ट्रिय युवा पुरस्कार’ बाट सम्मानित
3 weeks ago

अनेरास्ववियू नेतृ खनाल ‘भोकमरी र गरिबीबिरुद्धको अन्तराष्ट्रिय युवा पुरस्कार’ बाट सम्मानित

सन् २०१९ को भोकमरी र गरिबी बिरुद्धको युवा पुरस्कार नेपाली युवती सम्झना खनाललाई दिएको छ । पच्चीस हजार अमेरिकी डलर…

Below News 2