Hotline Khabar | News Website मेलम्चीमा फेरि एक वर्षको वाचा, सम्झौता छिटो सके पुरस्कार नत्र जरिवाना – Hotline Khabar

मेलम्चीमा फेरि एक वर्षको वाचा, सम्झौता छिटो सके पुरस्कार नत्र जरिवाना

  • हटलाइनखबर
  • १३ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १३ असोज । डेढ दशकदेखि सर्वाधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ ।

निर्माण सुरु भएको १५ वर्ष अवधिमा पटकपटक विवादमा आएको यो आयोजना बनाउन यसअघि नै तीनवटा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।

आइतबार चौथो ठेकेदार कम्पनी सिनो हाइड्रोसँग आयेजना कार्यालयले एक वर्षभित्रै सुरुङ निर्माण सक्ने सम्झौता गरेको हो ।

आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले मेलम्ची आयोजनाको काम छिटो सके ठेकेदार कम्पनीलार्य प्रोत्साहन पुरस्कारको व्यवस्था गरको बताए । समयमा निर्माण सम्पन्न नगरेको खण्डमा पनि सोही अनुसार जरिवाना तिर्नुपर्नेछ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
दुई अस्पतालमा कोरोना परीक्षण : एकै व्यक्तिको दुई थरी रिपोर्ट
4 days ago

दुई अस्पतालमा कोरोना परीक्षण : एकै व्यक्तिको दुई थरी रिपोर्ट

प्रदेश १ का दुई प्रयोगशालाबाट एकै व्यक्तिको स्वाब परीक्षण रिपोर्ट फरक फरक आएको छ। विराटनगर १ का ६३ वर्षीय रमेश…

उपचार सफलतामा नेपाल अगाडि, ७२ प्रतिशत संक्रमितले जिते कोरोना
4 days ago

उपचार सफलतामा नेपाल अगाडि, ७२ प्रतिशत संक्रमितले जिते कोरोना

काठमाडौं । राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा- कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल…

शिक्षण संस्था खोल्न फेरि अन्योल
4 days ago

शिक्षण संस्था खोल्न फेरि अन्योल

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना…

Below News 2