Hotline Khabar | News Website सरकारी मुख्य आयोजनाः प्रधानमन्त्री चाहान्छन्, काम बन्दैन – Hotline Khabar

सरकारी मुख्य आयोजनाः प्रधानमन्त्री चाहान्छन्, काम बन्दैन

  • हटलाइनखबर
  • १३ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्री र सचिवहरुसँग समीक्षात्मक बैठक राखे र सरकारी मुख्य आयोजनाहरुको काम ढिलो भएको तथा समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । बिहीबार यो वर्षको पहिलो समीक्षात्मक बैठक थियो ।

अघिल्लो आर्थिक वर्षका चारवटा समीक्षा बैठकमा पनि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसमक्ष यस्तै असन्तुष्टि पोखेका थिए । उनले बोल्ने शब्द केही तलमाथि होलान् तर आशय एउटै छ, ‘भनेअनुसार काम भएन । मन्त्रालयहरुबीच समन्वय पुगेन ।’

डेढ वर्षअघि प्रधानमन्त्री बनेका ओलीले एउटै खालको निर्देशन दिइरहेका छन् । गत बिहीबार पनि उनले मन्त्री र सचिवहरुलाई भने, ‘तपाईंहरु महत्वपूर्ण र गेम चेन्जर विकास परियोजनामा केन्द्रित भएर काम गर्नुस्, फाइल कतै पनि नरोकियोस् ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा बलराम बानियाँ र दुर्गा खनालले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
दुई अस्पतालमा कोरोना परीक्षण : एकै व्यक्तिको दुई थरी रिपोर्ट
4 days ago

दुई अस्पतालमा कोरोना परीक्षण : एकै व्यक्तिको दुई थरी रिपोर्ट

प्रदेश १ का दुई प्रयोगशालाबाट एकै व्यक्तिको स्वाब परीक्षण रिपोर्ट फरक फरक आएको छ। विराटनगर १ का ६३ वर्षीय रमेश…

उपचार सफलतामा नेपाल अगाडि, ७२ प्रतिशत संक्रमितले जिते कोरोना
4 days ago

उपचार सफलतामा नेपाल अगाडि, ७२ प्रतिशत संक्रमितले जिते कोरोना

काठमाडौं । राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा- कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल…

शिक्षण संस्था खोल्न फेरि अन्योल
4 days ago

शिक्षण संस्था खोल्न फेरि अन्योल

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना…

Below News 2