Hotline Khabar | News Website कंगना रनौतको इच्छाः एक दिनका लागि ऋतिक बने भनें कंगनालाई सरी भन्छु ! – Hotline Khabar
Nkhabar

कंगना रनौतको इच्छाः एक दिनका लागि ऋतिक बने भनें कंगनालाई सरी भन्छु !

  • हटलाइनखबर
  • १३ आश्विन, २०७६ मा प्रकाशित

नयाँ दिल्ली, १३ असोज । कंगना रनौत र ऋतिक रोशनको विवाद चलेको धेरै भइसक्‍यो । समयक्रम हेर्दा उनीहरूको विवाद र दन्तबझान टुङ्गिनुपर्ने हो तर त्यस्तो भइरहेको छैन ।

कंगनाले अवसर पाएसम्म आफ्ना पूर्व प्रेमी ऋतिकलाई घोचपेच गर्न पछि पर्दिनन्। उनी ऋतिकलाई खुलेरै घोचपेच गर्छिन् । ‘जजमेन्टल है क्या’ सिनेमाको रिलिज ताका ऋतिकका बारेमा खुबै बोलेकी कंगनाले हालै फेरि ऋतिकलाई निशाना बनाएकी छन् ।

कंगनाले आफू ऋतिक भएको भए कंगनासँग माफी माग्ने बताएकी छन् । एक कार्यक्रममा कंगनालाई एकदिनका लागि ऋतिक रोशन बन्न पाए के गर्नुहुन्थ्यो भनेर सोधेपछि कंगनाले यस्तो जवाफ दिएकी हुन् ।

‘हामीबिच जे पनि भयो, हामी दुबैले एकअर्कालाई जे पनि गर्‍यौं, त्यसका लागि म कंगनालाई कल गर्छु र उसलाई म–मैले तिमीसँग जेजस्तो गरें, त्यसका लागि सरी भन्छु’, कंगनाले जवाफमा भनेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
फ्यानले पुनम पाण्डेलाई पोर्न फिल्म खेल्न भनेपछि..
2 weeks ago

फ्यानले पुनम पाण्डेलाई पोर्न फिल्म खेल्न भनेपछि..

पुनम पाण्डे आफ्नो बोल्ड तस्बिरमा लागि चर्चामा छाइरहन्छिन् । पुनम पाण्डेले इन्स्टाग्राममा विभिन्न न्यूड तस्बिर सेयर गरेकी छिन् । जसमध्ये…

नेपाल आईडल बिजेता बुद्ध लामाले ल्याए ‘आफु भन्दा जेठी’
3 weeks ago

नेपाल आईडल बिजेता बुद्ध लामाले ल्याए ‘आफु भन्दा जेठी’

नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । मनोज सिग्देल (युरेश) को शब्द र…

अनेरास्ववियू नेतृ खनाल ‘भोकमरी र गरिबीबिरुद्धको अन्तराष्ट्रिय युवा पुरस्कार’ बाट सम्मानित
3 weeks ago

अनेरास्ववियू नेतृ खनाल ‘भोकमरी र गरिबीबिरुद्धको अन्तराष्ट्रिय युवा पुरस्कार’ बाट सम्मानित

सन् २०१९ को भोकमरी र गरिबी बिरुद्धको युवा पुरस्कार नेपाली युवती सम्झना खनाललाई दिएको छ । पच्चीस हजार अमेरिकी डलर…

Below News 2