Hotline Khabar | News Website चिनियाँ राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा – Hotline Khabar

चिनियाँ राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा

  • हटलाइनखबर
  • १४ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १४ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने पक्का भएसँगै सरकारले उनको सुरक्षाका लागि आवश्यक तयारी थालेको छ ।

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई जेड तहको सुरक्षा दिने तयारीमा जुटेको जनाइएको छ । अति विशिष्ट व्यक्तिलाई प्रदान गरिने सुरक्षालाई जेड तहको सुरक्षा भनिन्छ ।

‘विश्वमा सबै मुलुकले अति विशिष्ट व्यक्तिका लािग जेड तहको सुरक्षा व्यवस्था अपनाउँछन्, त्यसका लागि सेना नै प्रत्यक्ष रुपमा सहभागि हुने गर्छ’, गृहमन्त्रालय स्रोतले भन्यो, ‘राष्ट्रपति सीको सुरक्षामा नेपाली सेनाले नेतृत्व गर्नेछ र उसले नै अन्य सुरक्षा निकायसँग समन्वय गर्नेछ ।’

आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
दुई अस्पतालमा कोरोना परीक्षण : एकै व्यक्तिको दुई थरी रिपोर्ट
4 days ago

दुई अस्पतालमा कोरोना परीक्षण : एकै व्यक्तिको दुई थरी रिपोर्ट

प्रदेश १ का दुई प्रयोगशालाबाट एकै व्यक्तिको स्वाब परीक्षण रिपोर्ट फरक फरक आएको छ। विराटनगर १ का ६३ वर्षीय रमेश…

उपचार सफलतामा नेपाल अगाडि, ७२ प्रतिशत संक्रमितले जिते कोरोना
4 days ago

उपचार सफलतामा नेपाल अगाडि, ७२ प्रतिशत संक्रमितले जिते कोरोना

काठमाडौं । राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा- कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल…

शिक्षण संस्था खोल्न फेरि अन्योल
4 days ago

शिक्षण संस्था खोल्न फेरि अन्योल

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना…

Below News 2