Hotline Khabar | News Website प्रधानमन्त्री कृषि परियोजनामा जागिर खुल्यो (विज्ञापनसहित) – Hotline Khabar

प्रधानमन्त्री कृषि परियोजनामा जागिर खुल्यो (विज्ञापनसहित)

  • हटलाइनखबर
  • १४ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १४ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ ।

परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन/सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो ।

योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा रहेका परियोजना कार्यान्वयन इकाईहरुमा कात्तिक ४ गतेसम्म दरखास्त दिन भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
भट्टको नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग
1 day ago

भट्टको नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले हालै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेका सुशील भट्टको नियुक्ति खारेज गर्न माग…

उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने
2 days ago

उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन्।

७ जिल्लाका सिडिओको पदस्थापन तथा सरुवा (सूचीसहित)
3 days ago

७ जिल्लाका सिडिओको पदस्थापन तथा सरुवा (सूचीसहित)

गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को पदस्थापन तथा सरुवा गरेको छ । आज बसेको मन्त्रीस्तरीय निर्णय अनुसार…

Below News 2