Hotline Khabar | News Website जापानले नेपालबाट कामदारको संख्या बढायो – Hotline Khabar
Nkhabar

जापानले नेपालबाट कामदारको संख्या बढायो

  • हटलाइनखबर
  • १५ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १५ असोज । जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धारित १ हजारभन्दा बढी नेपाली युवाको माग संख्या बढाउन अनुरोध गरेको हो ।

मन्त्रालयका सहसचिव उमेश ढुंगानाले १ हजारमात्र नेपालीलाई केयरगिभरमा जापान लैजाने निर्णयलाई पुनरावलोकन गर्न काठमाडौंस्थित जापानी राजदूतावासमार्फत त्यहाँको सरकारलाई अनुरोध गरेको बताए । यो समाचार कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेकपाले सभामुख पद नछोड्ने, उपसभामुखको राजीनामा आउँदै
2 weeks ago

नेकपाले सभामुख पद नछोड्ने, उपसभामुखको राजीनामा आउँदै

नेकपाले सभामुख पद नछोड्ने भएको छ । कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई…

भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ
2 weeks ago

भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ

‘प्याजको कति हो साहु जी ! आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी…

चीनको निगरानी गर्न भन्दै नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’
2 weeks ago

चीनको निगरानी गर्न भन्दै नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’

भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती…

Below News 2