Hotline Khabar | News Website चट्याङ जोखिम न्यूनीकरण गर्ने प्रविधिको जडान – Hotline Khabar
Nkhabar

चट्याङ जोखिम न्यूनीकरण गर्ने प्रविधिको जडान

  • हटलाइनखबर
  • १५ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १५ असोज । सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका–८ मा चट्याङ जोखिम न्यूनीकरण गर्ने प्रविधिको जडान गरिएको छ । चट्याङको अत्याधिक जोखिम रहेको सो क्षेत्रमा चट्याङ जोखिम न्यूनीकरण प्रविधि जडान गरिएको हो ।

चट्याङबाट जोगिने प्रविधिको जडानपछि इर्खुका करिब २७० घरधुरी जोखिममुक्त भएको प्राविधिक पेम्बा तामाङले बताए । सिन्धुपाल्चोकमा पहिलोपटक जडान गरिएको यस प्रविधिले २१४ मिटर वरिपरिसम्म सुरक्षित रहने उनको भनाइ छ ।

नेपालमा नयाँ प्रविधि भएकाले जडानको करिब तीन लाख लाग्ने जनाए । इको, युएनडिपीको सहकार्यमा जनहित ग्रामीण सेवा समितिले सञ्चालन गर्दै आएको विपद् जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत नयाँ प्रविधि जडान गरिएको जनहित ग्रामीण सेवा समितिका कार्यक्रम निर्देशक राजेन्द्र शर्माल जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो
1 week ago

राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा…

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)
1 week ago

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)

नेपाली सेनाले दशैँका अवसरमा यात्रुलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई
1 week ago

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय अन्य नसार्ने अडान लिएका…

Below News 2