Hotline Khabar | News Website टी–२० मा नेपालको स्थान खस्कियो – Hotline Khabar

टी–२० मा नेपालको स्थान खस्कियो

  • हटलाइनखबर
  • १५ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १५ असोज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल टी २० टिमको वरियतामा एक स्थान तल झरेको छ । यसअघि ११ औँ स्थानमा रहेको नेपाल अहिले १२ औँ स्थानमा पुगेको छ ।

यसै महिना नेपाल एकदिवसीय टिमको वरियतामा १७ औँ स्थानमा झरेको थियो । एकदिवसीयमा यसअघि १६ औँ स्थानमा रहेको नेपाल एक स्थान झरेको थियो । त्यसअघि नेपाल १५ औँ स्थानसम्म पनि पुगेको थियो ।

१७ खेलमा नेपालको टी २० मा ३ हजार २ सय ९६ अंकका साथ १९४ रेटिङमा रहेको छ । वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका, चौथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् ।

छैठौँ स्थानमा न्युजिल्याण्ड, सातौँमा अफगानिस्तान, आठौँमा श्रीलंका, नवौँमा वेस्ट इन्डिज, १० औँमा बंगलादेश र ११ औँ मा स्कटल्यान्ड रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित
2 days ago

नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी…

टी-२० विश्वकप : भारतले २०२१ मा र अष्ट्रेलियाले २०२२ मा आयोजना गर्ने
3 days ago

टी-२० विश्वकप : भारतले २०२१ मा र अष्ट्रेलियाले २०२२ मा आयोजना गर्ने

सन् २०२१ को आईसीसी टी–२० विश्वकप क्रिकेट भारतमै हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी0 ले शुक्रबार २०२१ को…

रोनाल्डोको कीर्तिमानमा लेवान्डोस्कीको नजर
3 days ago

रोनाल्डोको कीर्तिमानमा लेवान्डोस्कीको नजर

बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीका लागि यो सिजन निकै सुखद बितिरहेको छ । शनिबार च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध २ गोल र…

Below News 2