Hotline Khabar | News Website महराको स्वास्थ्यमा गम्भीर समस्या – Hotline Khabar

महराको स्वास्थ्यमा गम्भीर समस्या

  • हटलाइनखबर
  • ३० आश्विन, २०७६ मा प्रकाशित

संघिय संसदका निबर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।

उनलाइ उच्च रक्तचाप र स्वासप्रस्वासमा गम्भीर समस्या देखा परेको अस्पतालको उच्च श्रोतले बतायो ।

थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा एक साता देखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल उपचाररत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
एक करोड २४ लाखको चेकसहित विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ
6 days ago

एक करोड २४ लाखको चेकसहित विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख…

१९१ यात्रु बोकेको एयर इंडियाको विमान दुर्घटनाग्रस्त
7 days ago

१९१ यात्रु बोकेको एयर इंडियाको विमान दुर्घटनाग्रस्त

काठमाडौँ, साउन २३ गते । भारतको केरलमा विमान धावनमार्गबाट चिप्लिँदा एक पाइलटसहित कम्तीमा तीन जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका…

पर्सामा कोरोनाका कारण थप २ जनाको मृत्यु
1 week ago

पर्सामा कोरोनाका कारण थप २ जनाको मृत्यु

  वीरगन्जमा बिहीबार कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड…

Below News 2