Hotline Khabar | News Website बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक – Hotline Khabar

बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक

  • हटलाइनखबर
  • १५ श्रावण, २०७७ मा प्रकाशित

 

१५ साउन, काठमाडौं । गृहमन्त्रालयले आजैदेखि लागू हुने गरी साँझ ७.०० बजेदेखि बिहान ७.०० सम्म काठमाडौँ उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकमा यात्रुहरूको स्वाब परीक्षण गर्दा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण पाइएकाले रोक लगाइएको जनाएको छ ।

रातको समयमा अत्यावश्यक सेवा र ढुवानीका साधनलाई भने ओहोरदोहोर गर्न रोग लगाइएको छैन । साथै उपत्यकाबाहेक अन्य जिल्लामा पनि अत्यावश्यक काममा बाहेक अन्तरजिल्ला सवारी पास जारी नगर्न र अन्तरजिल्ला आवागमन पूर्णरुपमा राेक लगाउन भनिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
भट्टको नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग
3 days ago

भट्टको नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले हालै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेका सुशील भट्टको नियुक्ति खारेज गर्न माग…

उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने
4 days ago

उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन्।

७ जिल्लाका सिडिओको पदस्थापन तथा सरुवा (सूचीसहित)
5 days ago

७ जिल्लाका सिडिओको पदस्थापन तथा सरुवा (सूचीसहित)

गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को पदस्थापन तथा सरुवा गरेको छ । आज बसेको मन्त्रीस्तरीय निर्णय अनुसार…

Below News 2