Hotline Khabar | News Website वीरगञ्जका मेयर सरावगीलाई कोरोना संक्रमण – Hotline Khabar

वीरगञ्जका मेयर सरावगीलाई कोरोना संक्रमण

  • हटलाइनखबर
  • १५ श्रावण, २०७७ मा प्रकाशित

१५ साउन, काठमाडौं । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य परीक्षणका लागि काठमाडौँ आएका सरावगीको स्वाब परीक्षण गर्दा परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।

मेयर सरावगीले फेसबुकमा ‘तपाईंहरूको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयम् कोरोनाको सङ्क्रमणको चपेटामा परेको छु ।काठमाडौँको एक अस्पतालमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणलाई जितेर पुनः नगरवासीको सेवामा फर्किनेछु ।’ भनी लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
दुई अस्पतालमा कोरोना परीक्षण : एकै व्यक्तिको दुई थरी रिपोर्ट
5 days ago

दुई अस्पतालमा कोरोना परीक्षण : एकै व्यक्तिको दुई थरी रिपोर्ट

प्रदेश १ का दुई प्रयोगशालाबाट एकै व्यक्तिको स्वाब परीक्षण रिपोर्ट फरक फरक आएको छ। विराटनगर १ का ६३ वर्षीय रमेश…

अध्ययनले भन्छ- मोटा मानिसमा कोरोनाको उच्च जोखिम
6 days ago

अध्ययनले भन्छ- मोटा मानिसमा कोरोनाको उच्च जोखिम

मोटोपनसँग कोरोनाको सम्बन्ध हुने स्वास्थ्यकर्मीहरुले बताउन थालेका छन्। बेलायती वैज्ञानिकहरूले मोटोपन भएका व्यक्तिमा कोरोनाको उच्च जोखिम रहने भन्दै चेतावनीसमेत दिइसकेका…

लकडाउनको बेला सित्तैमा कण्डम डेलिभरी
1 week ago

लकडाउनको बेला सित्तैमा कण्डम डेलिभरी

  अमेरिकाको मिचिगन राज्यले लकडाउनमा परेका जोडीलाई सित्तैमा कण्डम डेलिभरी गर्ने गरिएको छ । कोरोना महामारीका दौरान आफ्नो राज्यका नागरिकलाई…

Below News 2