Hotline Khabar | News Website विराटनगरमा भदौ १ गतेसम्म लकडाउन हुने – Hotline Khabar

विराटनगरमा भदौ १ गतेसम्म लकडाउन हुने

  • हटलाइनखबर
  • १६ श्रावण, २०७७ मा प्रकाशित

विराटनगर, साउन १६  । कोभिड-१९ सङ्क्रमणको जोखिम बढेपछि विराटनगर महानगरपालिकामा लकडाउन घोषणा गरिएको छ ।

महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द रहने बताए । उनका अनुसार खाद्यान्नसहित दूध, तरकारीजन्य वस्तुको लागिसमेत समय तालिका तोकिनेछ ।

विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभएका तर लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदैगएपछि महानगरले सर्वपक्षीय छलफल आयोजना गरेको थियो ।

समुदायस्तरमा सङ्क्रमण फैलन नदिनका लागि र कोभिड–१९ बाट सुरक्षाका आवश्यक सबै विधि प्रयोग गर्ने निर्णय गरेको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
लकडाउन गर्ने अधिकार स्थानीय तहलाई दिने निर्णय
1 week ago

लकडाउन गर्ने अधिकार स्थानीय तहलाई दिने निर्णय

सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ । बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका…

गण्डकी प्रदेशमा १० ओटा मोटरेवल पुल निर्माण
2 weeks ago

गण्डकी प्रदेशमा १० ओटा मोटरेवल पुल निर्माण

  साउन १७, कास्की । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष ०७६/७७ मा कास्की र स्याङ्जामा १० ओटा पक्की मोटरेवल…

आज असार १५ अर्थात धान दिवस, यस्तो छ दही चिउराको वैज्ञानिक महत्व
1 year ago

आज असार १५ अर्थात धान दिवस, यस्तो छ दही चिउराको वैज्ञानिक महत्व

काठमाडौँ, १५ असार । मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ…

Below News 2