Hotline Khabar | News Website नितिनको ‘अनुपम रंग’ सार्वजनिक – Hotline Khabar

नितिनको ‘अनुपम रंग’ सार्वजनिक

  • हटलाइनखबर
  • १६ श्रावण, २०७७ मा प्रकाशित

१६ साउन, काठमाडौं । कोरना कहर बीच नेपाली संगीतप्रेमीलाई मनोरंजन प्रदान गर्न गायक नितिन गजुरेलले ‘अनुपम रंग’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

लभ रोमाण्टिक भर्सनको  यस गीतमा गायक गजुरेलको मिठासपुर्ण गायकी सुन्न सकिन्छ।  गीतका शब्द नीरभिमले लेखेका हुन् भने सुदाम थापाले गीतलाई संगीतवद्द गरेका हुन्।  चन्द सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा कमल सिंह र सुशिला थापालाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।  बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्।  सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई रायन कार्कीको निर्देशनमा तयार पारिएको हो।

लामो समयदेखि  गीत संगीतमा क्रियाशील गायक गजुरेलले यसअघि ‘दिलके डायरी’ , ‘आँखाले हेर्यौ’, ‘झुक्याएरै किन होला’, ‘आकाशका तारा’ लगायत दर्जनौ गीतहरु  सार्वजनिक गरिसकेका छन्। यस भिडियोलाई माया गरिदिन गायक गजुरेलले सम्पूर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

𝐯𝐢𝐝𝐞𝐨 𝐥𝐢𝐧𝐤 :  https://youtu.be/AWyfy48pyV8

फेसबुकबाट तपाईको प्रतिक्रिया
भागबण्डा नमिल्दा कांग्रेस अझै अन्यौलमा
1 year ago

भागबण्डा नमिल्दा कांग्रेस अझै अन्यौलमा

काठमाडौं, चैत ४ । नेपाली कांग्रेसमा भागबण्डा नमिल्दा नेताहरुबीच सहमति जुट्न सकेको छैन । सभापति शेरबहादुर देउवाले सोमबार कन्द्रीय समितिको…

मञ्जुरी बिना इमेल वा एसएमएस पठाए एक लाख जरिवाना !
2 years ago

मञ्जुरी बिना इमेल वा एसएमएस पठाए एक लाख जरिवाना !

काठमाडौं । पछिल्लो समय बस्तु वा सेवाको विज्ञापन होस् वा राजनीतिक दल र उम्मेदवारको प्रचार, इमेल र एसएमएसबाट विज्ञापन गर्ने…

‘हिमालय हाइड्रो एक्स्पो’ दोस्रो दिन ८ कार्यपत्र प्रस्तुत, युवा पुस्ताको आकर्षण (फोटोफिचर)
2 years ago

‘हिमालय हाइड्रो एक्स्पो’ दोस्रो दिन ८ कार्यपत्र प्रस्तुत, युवा पुस्ताको आकर्षण (फोटोफिचर)

काठमाडौं माघ ५ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा जारी हिमालयन हाइड्रो एक्स्पोको टेक्निकल सेसनमा शनिबार बिभिन्न ८ वटा कार्यपत्र प्रस्तुत भएका…

Below News 2