Hotline Khabar | News Website ‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ) – Hotline Khabar
Shivangi

‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)

  • हटलाइनखबर
  • २७ श्रावण, २०७७ मा प्रकाशित

सञ्चारकर्मी राधिका कँडेलले ‘तिम्रो मुटु’ बोलको गीत रिलिज गरेकी छन्। राधिकाले गाएको गीतमा अश्विन अधिकारीको शब्द तथा संगीत छ।

गीतको भिडिओलाई हरि हुमागाँइको छायांकन गरेका हुन् भने भिडिओमा राधिका आफैले फिचर भएकी छन्। राधिकाले दर्शकले आफूलाई गायिकाको रुपमा माया गरे चाडै नै अर्को ल्याउने बताएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
लघुकथा : सत्ताकाे लय
2 weeks ago

लघुकथा : सत्ताकाे लय

  “मलाई घरकाे न घाटकाे बनाउने ?” “धराेधर्म, कसम म तिमीलाई छाेड् सक्दिन !” दुखकाे बेलामा मेराे प्रेमकाे पत्थर एकाएक…

एउटा कालजेयी सपना
3 months ago

एउटा कालजेयी सपना

कविता : एउटा कालजेयी सपना एउटा सपना त्यो कालजेयी सपना जसले नवयुगको निमार्ण गर्यो निद्रामा भएकालाई ब्युँझायो तन्द्रामा भएकालाई उठायो…

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’
3 months ago

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’

काठमाडौं ।  ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमकथामा बनेको फिल्म ‘लभ डायरिज’ रिलिज भएको छ । फ्राइडे रिलिज…

Below News 2