Hotline Khabar | News Website ‘प्रेम दिवस’लाई ‘लभ डायरिज’ – Hotline Khabar
Shivangi

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’

  • हटलाइनखबर
  • २७ श्रावण, २०७७ मा प्रकाशित

काठमाडौं ।  ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमकथामा बनेको फिल्म ‘लभ डायरिज’ रिलिज भएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हो ।

अभिनेता सुशील श्रेष्ठ र नवअभिनेत्री रुविना थापा बीचको प्रेमले भरिएको फिल्ममा रोमान्स र ट्रयाजेटी समेत रहेको निर्माण युनिटले जनाएको छ । फिल्ममा सुशील र रुविनाको अलवा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।

फिल्म सौरभ चौधरीले निर्देशन गरेका हुन् । युवायुवती बीचको माया प्रेम र कमेडीलाई फिल्ममा देख्न सकिने निर्देशक चौधरी जानकारी दिए । फिल्म मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाइ छ ।

फिल्ममा सञ्जय लामाको छायाँकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
लघुकथा : सत्ताकाे लय
2 weeks ago

लघुकथा : सत्ताकाे लय

  “मलाई घरकाे न घाटकाे बनाउने ?” “धराेधर्म, कसम म तिमीलाई छाेड् सक्दिन !” दुखकाे बेलामा मेराे प्रेमकाे पत्थर एकाएक…

एउटा कालजेयी सपना
3 months ago

एउटा कालजेयी सपना

कविता : एउटा कालजेयी सपना एउटा सपना त्यो कालजेयी सपना जसले नवयुगको निमार्ण गर्यो निद्रामा भएकालाई ब्युँझायो तन्द्रामा भएकालाई उठायो…

‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)
3 months ago

‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)

सञ्चारकर्मी राधिका कँडेलले ‘तिम्रो मुटु’ बोलको गीत रिलिज गरेकी छन्। राधिकाले गाएको गीतमा अश्विन अधिकारीको शब्द तथा संगीत छ। गीतको…

Below News 2