Hotline Khabar | News Website सुख्खा पहिरो खस्दा नारायणगढ –मुग्लिन सडक अवरुद्ध – Hotline Khabar
Shivangi

सुख्खा पहिरो खस्दा नारायणगढ –मुग्लिन सडक अवरुद्ध

  • रासस
  • ६ भाद्र, २०७७ मा प्रकाशित

सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका  वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।

पहिरो खसेसँगै  सडक पूर्णरुपमा अवरुद्ध भएको  प्रहरीले जनाएको छ । केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ । पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
रहिनन नेकपाकी सांसद तथा जनवादी गायिका सानु पहाडी
2 weeks ago

रहिनन नेकपाकी सांसद तथा जनवादी गायिका सानु पहाडी

असोज,२८ लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित प्रतिनिधिसभा सदस्यतथा जनवादी गायिका सानु पहाडीको उपचारका क्रममा काठमाडौंको मेडिकल कलेजमा निधन…

कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई
2 weeks ago

कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई

असोज, २७ काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८…

कर्णालीमा केपी समूह संकटमा प्रचण्ड र माधव नेपाल समूहबीच नयाँ सहमति
2 weeks ago

कर्णालीमा केपी समूह संकटमा प्रचण्ड र माधव नेपाल समूहबीच नयाँ सहमति

असोज,२७ काठमाडौं । नेकपाको कर्णाली प्रदेशमा देखा परेको विवादमा नयाँ समीकरण निर्माण भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ…

Below News 2