Hotline Khabar | News Website गान्धीको चश्मा तीन लाख ४० हजार डलरमा बिक्यो – Hotline Khabar
Shivangi

गान्धीको चश्मा तीन लाख ४० हजार डलरमा बिक्यो

  • एजेन्सी
  • ६ भाद्र, २०७७ मा प्रकाशित

भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा ३ लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ ।

‘इस्ट ब्रिस्टल अक्सन’ नामक उक्त फर्मले शुक्रबार चश्मा बिक्री भएपछि इन्स्टाग्राममा लेखेको छ,’एक भद्र व्यक्तिले आफ्नो काकालाई गान्धी आफैँले उक्त चश्मा दिएको भन्दै लिलामका लागि हामीलाई ४ हप्ता पहिले उपलब्ध भएको थियो ।’

फर्मले प्रक्रियामा सहभागीलाई सम्बोधन गर्दै भन्यो, ‘एउटा अविश्वसनीय वस्तुको लागि असाधारण परिणाम ! लिलाम प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ।’

गान्धीले पुरानो वा अनावश्यक सामान (चश्मा) खाँचो हुनेहरूका लागि वा आफूलाई सहयोग पुर्‍याउने व्यक्तिलाई दिने गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
भारतमा २४ घण्टाभित्र भेटिए ९१,७२३ संक्रमित, बिरामीको आँकडा ४२ लाख पार
2 months ago

भारतमा २४ घण्टाभित्र भेटिए ९१,७२३ संक्रमित, बिरामीको आँकडा ४२ लाख पार

भारतमा कोरोना बिरामीको आँकडा ४२ लाख पार भइसकेको छ । हालसम्म ४२ लाख २ हजार ५ सय ६२ व्यक्ति संक्रमित…

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध
2 months ago

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

भारतले चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक…

कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु
2 months ago

कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु

कोरोनाभाइरसको कहर नेपाललगायत विश्वव्यापी रुपमा बढ्दो क्रममा छ । अझै केही देशमा त नियन्त्रणमा आइसकेको कोरोनाको पुनः दोस्रो लहर देखिएको…

Below News 2