Hotline Khabar | News Website बढ्न थाल्यो सुनको भाउ – Hotline Khabar
Shivangi

बढ्न थाल्यो सुनको भाउ

  • हटलाइनखबर
  • १६ भाद्र, २०७७ मा प्रकाशित

शुक्रबारबाट उकालो लाग्न सुरु गरेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ बढेको छ । गत शुक्रबारदेखि बढ्न थालेको सुनको भाउ मंगलबार पनि बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबार सुन तोलामा नौ सय रुपियाँ बढेको जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपियाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपियाँ तोकिएको छ । चाँदीको भाउमा पनि मंगलबार सामान्य वृद्धि भएको छ। यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ३९५ रुपैयाँ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सल्यानमा नौ हजार मेट्रिक टन खाद्यान्न बचत
2 months ago

सल्यानमा नौ हजार मेट्रिक टन खाद्यान्न बचत

देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा तराईका जिल्लाको भर पर्नुपर्ने बाध्यता छ । पछिल्लो समय पहाडी जिल्ला…

अन्तिम चरणमा माथिल्लो दोर्दी ‘ए’
2 months ago

अन्तिम चरणमा माथिल्लो दोर्दी ‘ए’

पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६…

सरकारको सार्थक पहलः  ८६ प्रतिशत घरमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
2 months ago

सरकारको सार्थक पहलः ८६ प्रतिशत घरमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

काठमाडौं । सरकारको सार्थक पहलका कारण ८६ प्रतिशतभन्दा बढी घरपरिवारमा विद्युत् सेवा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको…

Below News 2