Hotline Khabar | News Website काठमाडौं उपत्यकामा लामोदुरीका सवारीसाधन भित्रिने संख्या बढ्दो – Hotline Khabar
Shivangi

काठमाडौं उपत्यकामा लामोदुरीका सवारीसाधन भित्रिने संख्या बढ्दो

  • हटलाइन खबर
  • ११ आश्विन, २०७७ मा प्रकाशित

 

असोज, ११ लामो समय करिब ६ महिना कोरोना भाइरसको संक्रमण को कारण लकडाउनमा परेका लामोदुरीका सवारीसाधनहरु असोजबाट १ बाट सञ्चालनमा आएका छन ।

लामोदुरीको सवारीसाधन सञ्चालनमा आएसँगै उपत्यका बाहिरका जिल्लाहरुबाट काठमाडौं उपत्यका भित्रिनेहरुको संख्या बढेको छ ।

नजिकिदै गरेको चाडपर्व र कोरोना भाइरसबाट उत्पन्न समस्याका कारण काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्ने अनुमान गरिएको भए पनि उपत्यका भित्रिनेको संख्यामा वृद्धि भइरहेको महनगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

असोज १ देखि नै काठमाडौं उपत्यकमा बाहिरने भन्दा पनि भित्रिनेको संख्या बढेको हो ।
लामोदुरीको सवारीसाधन सञ्चालनमा आएको दिनमै ९ हजार ४ सय ८० जना उपत्यकमा प्रवेश गरेको महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
स्कारपियो दुर्घटना हुँदा ५ को मृत्यु तीन घाइते
2 weeks ago

स्कारपियो दुर्घटना हुँदा ५ को मृत्यु तीन घाइते

कात्तिक, २ भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो शनिबार राति ११ः५५ मा सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको…

बलात्कारको आरोपमा सल्यानमा ७० वर्षीय वृद्ध प्रहरी हिरासतमा
2 weeks ago

बलात्कारको आरोपमा सल्यानमा ७० वर्षीय वृद्ध प्रहरी हिरासतमा

कार्तिक,२ सल्यानमा एक स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा एक ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानको…

Below News 2