Hotline Khabar | News Website (नेकपा) का दुई अध्यक्ष ओली र दहाल बीच बालुवाटारमा छलफल – Hotline Khabar
Shivangi

(नेकपा) का दुई अध्यक्ष ओली र दहाल बीच बालुवाटारमा छलफल

  • हटलाइन खबर
  • २२ आश्विन, २०७७ मा प्रकाशित

असोज, २२   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा छलफल जारी रहेको छ ।

गत असोज २० मा सचिवालय बैठक बसेपछि दुई अध्यक्ष बीच भेट भएको थिएन । तर, बुधबार बिहान सवा ११ बजेदेखि दुई अध्यक्ष बीच वार्ता जारी छ । वार्तामा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनैतिक नियुक्ति, पार्टी एकताका बाँकी काम टुंग्याउने लगायत विषयमा छलफल भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
कर्णाली प्रदेशका नेतालाई ओलीले भने–अध्यक्षको निष्कर्ष मान्नुहोस्
1 week ago

कर्णाली प्रदेशका नेतालाई ओलीले भने–अध्यक्षको निष्कर्ष मान्नुहोस्

कात्तिक, १ प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको विवाद समाधानको निष्कर्ष दुई अध्यक्षले निकाल्ने बताएका छन् । कर्णाली विद्रोहका विषयमा…

अराजक गतिविधी नगर्न संयाेजक महरकाे निर्देशन
2 weeks ago

अराजक गतिविधी नगर्न संयाेजक महरकाे निर्देशन

अनेरास्ववियूकाे एकता प्रक्रिया भर्खरमात्र जिल्ला तहमा पुगेकाे छ । जिल्ला, स्थानीय तह र क्याम्पस इकाइ स्तरका एकता प्रक्रिया सम्पन्न गर्न…

ओलीद्वारा एकतर्फि मन्त्रिपरिषद पुनर्गठन
2 weeks ago

ओलीद्वारा एकतर्फि मन्त्रिपरिषद पुनर्गठन

असोज, २८  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । पार्टीका नेता विष्णु पौडेललाई…

Below News 2