Hotline Khabar | News Website अनेरास्ववियू धनुषाले बुझायो ज्ञापन पत्र – Hotline Khabar
Shivangi

अनेरास्ववियू धनुषाले बुझायो ज्ञापन पत्र

  • हटलाइन खबर
  • २२ आश्विन, २०७७ मा प्रकाशित

असोज,२२ काठमाण्डौ, पछिल्लो समयमा समाजमा बलात्कार र महिला हिँसा जस्ता जघन्य अपराधहरु बढदै गईरहेका । यस्ता खालका घटनाहरु दिन प्रतिदिन बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै अनेरास्ववियू धनुषाले आज जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र पेश गरेको छ ।
अनेरास्ववियू धनुषाका संयोजक आर.पी. यादव र सहसंयोजक शिवचन्द्र झा द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा समाजमा भईरहेका यस्ता खालका घटनाहरुलाई न्युनिकरण गर्न केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा विभिन्न सरकारी संयन्त्रहरु र आम जनताले सचेततापूर्वक भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको । साथै ज्ञापन पत्रमा यस्ता अपराधिहरुलाई फाँसि सम्मको कार्वाही गरिनुपर्ने माग गरिएको छ ।
संगठनका केन्द्रीय सदस्य सञ्जय महतो ले समाजमा हुने यस प्रकारका अपराध र सामाजिक विभेदका विरुद्ध अनेरास्ववियूले निरन्तर संघर्ष गरिहने बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने  कँडेल समूह र नेकपा अध्यक्ष प्रचण्ड बिच भेटवार्ता
2 weeks ago

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने कँडेल समूह र नेकपा अध्यक्ष प्रचण्ड बिच भेटवार्ता

असोज, ३० कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने यमलाल कँडेल कर्णालीमा भएको विवादबारे जानकारी गराउन नेकपा अध्यक्ष  प्रचण्डलाई…

कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा
2 weeks ago

कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा

असोज, ३० तनहुँको भिमाद नगरपालिका– ६ का ९८ वर्षीय धर्मकुमार श्रेष्ठ कान्छा छोराको चितवनस्थित घरमा बसिरहेका वेला ११ असोजमा बेहोस…

Below News 2