Hotline Khabar | News Website आज १२ जना कोरोना संक्रमितको निधन – Hotline Khabar
Shivangi

आज १२ जना कोरोना संक्रमितको निधन

  • हटलाइन खबर
  • २२ आश्विन, २०७७ मा प्रकाशित

असोज,२२ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट थप १२ जनाको निधन भएको छ । निधन हुनेमा आठ पुरुष र चार महिला रहेको जनाएको छ ।
काठमाडौंमा दुई महिला चार पुरुष गरी ६ जना, मोरङमा दुई पुरुष, सुनसरी र धनुषा एक–एकजना पुरुष, काठमाडौंमा दुई पुरुष र एक महिला, ललितपुरमा एक पुरुष, चितवनमा तीन पुरुष, कास्कीमा एक पुरुष र सुर्खेतमा एकजना महिला गरी जम्मा १२ जनाको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
आइतबार ३१६७ जना कोरोना संक्रमित थपिए
2 weeks ago

आइतबार ३१६७ जना कोरोना संक्रमित थपिए

कात्तिक, १ आइतबार देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेजानकारी दिए अनुसार ३ हजार १६७…

चितवनमा कोरोना संक्रमणका कारण वडा सदस्य सहित २ जनाको मृत्यु
2 weeks ago

चितवनमा कोरोना संक्रमणका कारण वडा सदस्य सहित २ जनाको मृत्यु

कात्तिक, १ चितवन जिल्लाको खैरहनी नगरपालिकाका वडा नं १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान…

शुक्रबार ४३९२ जना कोरोना सङ्क्रमित थपिए
2 weeks ago

शुक्रबार ४३९२ जना कोरोना सङ्क्रमित थपिए

असोज, ३० आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका सङ्क्रमित संख्या…

Below News 2