Hotline Khabar | News Website सफाइ कर्मचारीको हातबाट जुस पिएर डा. केसीले अनशन तोडे – Hotline Khabar
Shivangi

सफाइ कर्मचारीको हातबाट जुस पिएर डा. केसीले अनशन तोडे

  • हटलाइन खबर
  • २५ आश्विन, २०७७ मा प्रकाशित

असोज २५  सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती ८ बुँदे सहमति भएपछि डा.केसीले आफ्नो २८ दिनलामो अनशन तोडेका छन ।
त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन ।
सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा।केसीका प्रतिनिधिबीच गए राती भएको आठ बुँदै सहमति पछि आइतबारबाट डा.केसीले अनशन तोेडेका हुन
चिकित्सा शिक्षाको माग राख्दै अनशनरत डा। गोविन्द केसी र सरकारबीच शनिबार मध्यराती ८ बुँदे सहमति भएको छ । ८ बुँदे सहमतिसँगै डा. केसीले शनिबार नै अनशत तोडेका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
6 days ago

आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ…

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण
2 weeks ago

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण

असोज, २८ जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सोलेसनमा बसेका छन्। नेसन्स लिग प्रतियोगिता अन्तर्गत अब बुधवारको…

Below News 2