शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण
-
हटलाइन खबर
-
२५ आश्विन, २०७७ मा प्रकाशित
असोज,२५ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
शिक्षामन्त्री पोखरेलका स्वकीय सचिव सुनिल खड्का का अनुसार हिजो सामान्य ज्वरो आएपछि मन्त्री पोखरेल ललितपुरको पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराउदा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । अहिले उनको पाटन अस्पतालमा उपचार भैरहेको छ ।

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ
माघ, ५ सोमबार बिहान मकवानपुरको मकवानपुर गढी गाउँपालिका २ भालङटारमा ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी…

तोलामा ७ सयले घट्यो सुनको भाउ
माघ, ४ शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको सुनको मूल्य तोलामा…

जीप दुर्घटना हुँदा २ को मृत्यु, सात घाइते
माघ ४, शनिबार साँझ पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नम्बरको जीप राजमार्गको याम्दीमा सडकबाट अन्दाजी…
फेसबुकबाट तपाईको प्रतिक्रिया