Hotline Khabar | News Website रहिनन नेकपाकी सांसद तथा जनवादी गायिका सानु पहाडी – Hotline Khabar
Shivangi

रहिनन नेकपाकी सांसद तथा जनवादी गायिका सानु पहाडी

  • हटलाइन खबर
  • २८ आश्विन, २०७७ मा प्रकाशित

असोज,२८ लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित प्रतिनिधिसभा सदस्यतथा जनवादी गायिका सानु पहाडीको उपचारका क्रममा काठमाडौंको मेडिकल कलेजमा निधन भएको हो ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी९नेकपा०बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६र०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन् । ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई
3 weeks ago

कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई

असोज, २७ काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८…

कर्णालीमा केपी समूह संकटमा प्रचण्ड र माधव नेपाल समूहबीच नयाँ सहमति
3 weeks ago

कर्णालीमा केपी समूह संकटमा प्रचण्ड र माधव नेपाल समूहबीच नयाँ सहमति

असोज,२७ काठमाडौं । नेकपाको कर्णाली प्रदेशमा देखा परेको विवादमा नयाँ समीकरण निर्माण भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ…

यस वर्षको तिहारमा खुल्छ रानीपोखरी
3 weeks ago

यस वर्षको तिहारमा खुल्छ रानीपोखरी

पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण…

Below News 2