अराजक गतिविधी नगर्न संयाेजक महरकाे निर्देशन
-
हटलाइन खबर
-
२९ आश्विन, २०७७ मा प्रकाशित
अनेरास्ववियूकाे एकता प्रक्रिया भर्खरमात्र जिल्ला तहमा पुगेकाे छ । जिल्ला, स्थानीय तह र क्याम्पस इकाइ स्तरका एकता प्रक्रिया सम्पन्न गर्न केही दिन पहिले मात्र केन्द्रीय समितिकाे तर्फबाट कार्यविधी बनाइ परिपत्र गरिएकाे छ ।
जिल्ला स्तरमा एकता टुङ्ग्याउँदा कुनै विवाद र असहमति भए केन्द्रीय समितिमा पुनरावेदन गर्न मातहतका कमिटीहरु लाई संयाेजक ऐन महरले निर्देशन दिएका छन् । केन्द्रीय समितिमा आएका निवेदन उपर निश्पक्ष निर्णय हुने उल्लेख गर्दै समानान्तर किमिटी निर्माण जस्ता संगठनकाे विधान विपरित गतिविधि नगर्न संयाेजक महरले मातहतका कमिटीहरुलाइ कडा निर्देशन दिएका छन् ।
जिल्ला तहमा एकता प्रक्रिया टुङ्ग्याउँदा गुटगत तरिकाले एउटा समुहलाइ अर्काे समुहले पेल्न थालेपछि र असन्तुष्ट पक्षहरुले सामान्तर गतिविधी गर्न थालेपछि संयाेजकले यस्ताे निर्देशन गरेका हुन । संयाेजक ऐन महरले सामाजिक सञ्जाल फेसबुक स्ट्याटस मार्फत मातहतका कमिटी तथा नेता, कार्यकर्ता हरुलाइ यस्ताे निर्देशन दिएका हुन ।

संसद विघटनको विरुद्धमा अनेरास्ववियू ले निकाल्यो लालटिन जुलुस
पुस, २२ नेकपाको प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियूले संसद विघटनको विरुद्धमा बुधबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा लालटिन जुलुस निकालेर विरोध प्रदर्शन…

अनेरास्ववियू जाजरकोटले मन्त्री थापालाई देखायो कालो झण्डा
पुस, २२ नेकपा प्रचण्ड माधव समूहको अनेरास्ववियू ले जाजरकोट मा काम चलाउ सरकारका खोनपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाएको…

नेकपा स्थायी कमिटी बैठक माधव कुमार नेपालको अध्यक्षतामा बस्दै
पुस, २० नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक माधव कुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा सुरु भएको छ । बैठक आईतबार…
फेसबुकबाट तपाईको प्रतिक्रिया