Hotline Khabar | News Website बुटवलका कोरोना सङ्क्रमित ६७ वर्षीय पुरुषको निधन – Hotline Khabar
Shivangi

बुटवलका कोरोना सङ्क्रमित ६७ वर्षीय पुरुषको निधन

  • हटलाइन खबर
  • ३० आश्विन, २०७७ मा प्रकाशित

असोज,३० बुटवलस्थित कोरोना विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुष कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा २५ गतेदेखि अस्पतालको सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिएका छन ।
उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा. थापाले जानकारी दिनुभयो । योसँगै आजसम्ममा कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
आइतबार ३१६७ जना कोरोना संक्रमित थपिए
2 weeks ago

आइतबार ३१६७ जना कोरोना संक्रमित थपिए

कात्तिक, १ आइतबार देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेजानकारी दिए अनुसार ३ हजार १६७…

चितवनमा कोरोना संक्रमणका कारण वडा सदस्य सहित २ जनाको मृत्यु
2 weeks ago

चितवनमा कोरोना संक्रमणका कारण वडा सदस्य सहित २ जनाको मृत्यु

कात्तिक, १ चितवन जिल्लाको खैरहनी नगरपालिकाका वडा नं १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान…

शुक्रबार ४३९२ जना कोरोना सङ्क्रमित थपिए
2 weeks ago

शुक्रबार ४३९२ जना कोरोना सङ्क्रमित थपिए

असोज, ३० आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका सङ्क्रमित संख्या…

Below News 2