Hotline Khabar | News Website शुक्रबार ४३९२ जना कोरोना सङ्क्रमित थपिए – Hotline Khabar
Shivangi

शुक्रबार ४३९२ जना कोरोना सङ्क्रमित थपिए

  • हटलाइन खबर
  • ३० आश्विन, २०७७ मा प्रकाशित

असोज, ३० आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका सङ्क्रमित संख्या चार हजार ३९२ थपिएको बताएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५२२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८८ हजार ४० जना सङ्क्रमित निको भएर घर फर्केको र निकोहुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको बताएको छ ।

पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा (कोभिड)१९ को कारणले मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २६ हजार १३७ जना  पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
स्कारपियो दुर्घटना हुँदा ५ को मृत्यु तीन घाइते
2 weeks ago

स्कारपियो दुर्घटना हुँदा ५ को मृत्यु तीन घाइते

कात्तिक, २ भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो शनिबार राति ११ः५५ मा सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको…

बलात्कारको आरोपमा सल्यानमा ७० वर्षीय वृद्ध प्रहरी हिरासतमा
2 weeks ago

बलात्कारको आरोपमा सल्यानमा ७० वर्षीय वृद्ध प्रहरी हिरासतमा

कार्तिक,२ सल्यानमा एक स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा एक ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानको…

Below News 2