Hotline Khabar | News Website चितवनमा कोरोना संक्रमणका कारण वडा सदस्य सहित २ जनाको मृत्यु – Hotline Khabar
Shivangi

चितवनमा कोरोना संक्रमणका कारण वडा सदस्य सहित २ जनाको मृत्यु

  • हटलाइन खबर
  • १ कार्तिक, २०७७ मा प्रकाशित

कात्तिक, १ चितवन जिल्लाको खैरहनी नगरपालिकाका वडा नं १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान मृत्यु भएको वडा अध्यक्ष टीकाराम तिमल्सिनाले जानकारी दिए ।
दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्यान्सर रोगबाट समेत पीडित थिए । उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडा नं। ६ निवासी ६८ वर्षीया महिलाको बिहान २ बजेर ८ मिनेटमा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
आइतबार ३१६७ जना कोरोना संक्रमित थपिए
2 weeks ago

आइतबार ३१६७ जना कोरोना संक्रमित थपिए

कात्तिक, १ आइतबार देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेजानकारी दिए अनुसार ३ हजार १६७…

शुक्रबार ४३९२ जना कोरोना सङ्क्रमित थपिए
2 weeks ago

शुक्रबार ४३९२ जना कोरोना सङ्क्रमित थपिए

असोज, ३० आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका सङ्क्रमित संख्या…

कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा
2 weeks ago

कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा

असोज, ३० तनहुँको भिमाद नगरपालिका– ६ का ९८ वर्षीय धर्मकुमार श्रेष्ठ कान्छा छोराको चितवनस्थित घरमा बसिरहेका वेला ११ असोजमा बेहोस…

Below News 2