Hotline Khabar | News Website आइतबार ३१६७ जना कोरोना संक्रमित थपिए – Hotline Khabar
Shivangi

आइतबार ३१६७ जना कोरोना संक्रमित थपिए

  • हटलाइन खबर
  • १ कार्तिक, २०७७ मा प्रकाशित

कात्तिक, १ आइतबार देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेजानकारी दिए अनुसार ३ हजार १६७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ
नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।
सँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
स्कारपियो दुर्घटना हुँदा ५ को मृत्यु तीन घाइते
2 weeks ago

स्कारपियो दुर्घटना हुँदा ५ को मृत्यु तीन घाइते

कात्तिक, २ भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो शनिबार राति ११ः५५ मा सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको…

बलात्कारको आरोपमा सल्यानमा ७० वर्षीय वृद्ध प्रहरी हिरासतमा
2 weeks ago

बलात्कारको आरोपमा सल्यानमा ७० वर्षीय वृद्ध प्रहरी हिरासतमा

कार्तिक,२ सल्यानमा एक स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा एक ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानको…

Below News 2