Hotline Khabar | News Website बलात्कारको आरोपमा सल्यानमा ७० वर्षीय वृद्ध प्रहरी हिरासतमा – Hotline Khabar
Shivangi

बलात्कारको आरोपमा सल्यानमा ७० वर्षीय वृद्ध प्रहरी हिरासतमा

  • हटलाइन खबर
  • २ कार्तिक, २०७७ मा प्रकाशित

कार्तिक,२ सल्यानमा एक स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा एक ७० वर्षीय वृद्ध पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानको जानकारी अनुसार ।सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका निवासी ५५ वर्षीया बोल्न नसक्ने एक महिलालाई बलात्कार गरेको आरोपमा सोही गाउँका ७० वर्षिय वृद्ध पक्राउ परेका छन ।

शनिवार दिउँसो ती वृद्धले महिलालाई बलात्कार गरेको भन्ने सुचना प्रहरीकहाँ आएपछि शनिबार बेलुका नै वृद्धलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताएका छन ।
आरोपित वृद्धको जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रवक्ता ओलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
२ लाख घुससहित राजस्व अनुसन्धान अधिकृत पक्राउ
4 months ago

२ लाख घुससहित राजस्व अनुसन्धान अधिकृत पक्राउ

  काठमाडौँ, साउन २० । कर छली रोक्ने सरकारी अड्डाका प्रमुख नै दुई लाख घुससहित मंगलबार पक्राउ परेका छन् ।…

दुष्ट मामा, जसले आफ्नै भान्जीलाई गरे बलात्कार
1 year ago

दुष्ट मामा, जसले आफ्नै भान्जीलाई गरे बलात्कार

भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले बलात्कार गर्दै…

कृषि विकास बैंक ह्याकिङ प्रकरणः स्याङ्जाबाट एकजना व्यवसायी पक्राउ
1 year ago

कृषि विकास बैंक ह्याकिङ प्रकरणः स्याङ्जाबाट एकजना व्यवसायी पक्राउ

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा स्याङ्जाबाट एकजना निर्माण व्यवसायी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय…

Below News 2