ओलीलाई अनुशासनको कारबाही हुन सक्छ
-
हटलाईन खबर
-
५ पौष, २०७७ मा प्रकाशित
पुस, ५ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकप) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा भेला हुन थालेका छन् ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेपछि उत्पन्न राजनीतिक परिस्थितिमाथि छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दैछ ।
१ पुसमा बसेको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित भएको थियो । सचिवालयका अन्य सदस्यहरुसँग खुमलटारमा छलफल गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगिसकेका छन् ।
बैठकबाट प्रधानमन्त्री ओलीको कदमबारे औपचारिक धारणा सार्वजनिक गर्ने नेताहरुको भनाई छ । प्रधानमन्त्री ओलीमाथि अनुशासनको कारबाही गर्ने सम्भावना छ ।
१ पुसमा बसेको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित भएको थियो । सचिवालयका अन्य सदस्यहरुसँग खुमलटारमा छलफल गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगिसकेका छन् । बैठकबाट प्रधानमन्त्री ओलीको कदमबारे औपचारिक धारणा सार्वजनिक गर्ने नेताहरुको भनाई छ । प्रधानमन्त्री ओलीमाथि अनुशासनको कारबाही गर्ने सम्भावना छ ।

कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द
माघ, ११ शिक्षक र विद्यार्थीमा कोरोना भाइरस को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ । सल्यान जिल्लाको…

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ
माघ, ५ सोमबार बिहान मकवानपुरको मकवानपुर गढी गाउँपालिका २ भालङटारमा ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी…

तोलामा ७ सयले घट्यो सुनको भाउ
माघ, ४ शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको सुनको मूल्य तोलामा…
फेसबुकबाट तपाईको प्रतिक्रिया