नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशभर आन्दोलन गर्ने
-
हटलाईन खबर
-
९ पौष, २०७७ मा प्रकाशित
पुस, ९ नेपाली कांग्रेसले बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । बैठकमा पार्टी…

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…
फेसबुकबाट तपाईको प्रतिक्रिया