Hotline Khabar | News Website काठमाडौंका यी विभिन्न स्थानमा हुँदैछ नेपाली कांग्रेसको विरोध प्रदर्शन – Hotline Khabar
Shivangi

काठमाडौंका यी विभिन्न स्थानमा हुँदैछ नेपाली कांग्रेसको विरोध प्रदर्शन

  • हटलाईन खबर
  • १३ पौष, २०७७ मा प्रकाशित

 

पुस, १३ संसद विघटनको विरोधमा आज नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुँदै छ ।
काठमाडौंका १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने छ र त्यसलाई सम्बन्धित निर्वाचन क्षेत्रका नेता, केन्द्रीय सदस्य र अगुवा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

काठमाडौंका यी स्थानमा हुनेछन् विरोध प्रदर्शन
निर्वाचन क्षेत्र नम्बर १ नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि
निर्वाचन क्षेत्र नम्बर २ कोटेश्वर चोक
निर्वाचन क्षेत्र नम्बर ३ जोरपाटी चोक
निर्वाचन क्षेत्र नम्बर ४ नारायणचौर नक्साल
निर्वाचन क्षेत्र नम्बर ५ महाराजगन्ज, नारायणगोपाल चोक
निर्वाचन क्षेत्र नम्बर ६ मनमैजु, लोकतान्त्रिक चोक
निर्वाचन क्षेत्र नम्बर ७ बालाजु चोक
निर्वाचन क्षेत्र नम्बर ८ बसन्तपुर डबली
निर्वाचन क्षेत्र नम्बर ९ कलंकी चोक
निर्वाचन क्षेत्र नम्बर १० कीर्तिपुर बजार

फेसबुकबाट तपाईको प्रतिक्रिया
माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
1 month ago

माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै

फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । बैठकमा पार्टी…

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
1 month ago

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल

फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
1 month ago

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु

  फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…

Below News 2