काठमाडौंका यी विभिन्न स्थानमा हुँदैछ नेपाली कांग्रेसको विरोध प्रदर्शन
-
हटलाईन खबर
-
१३ पौष, २०७७ मा प्रकाशित
पुस, १३ संसद विघटनको विरोधमा आज नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुँदै छ ।
काठमाडौंका १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने छ र त्यसलाई सम्बन्धित निर्वाचन क्षेत्रका नेता, केन्द्रीय सदस्य र अगुवा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।
काठमाडौंका यी स्थानमा हुनेछन् विरोध प्रदर्शन
निर्वाचन क्षेत्र नम्बर १ नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि
निर्वाचन क्षेत्र नम्बर २ कोटेश्वर चोक
निर्वाचन क्षेत्र नम्बर ३ जोरपाटी चोक
निर्वाचन क्षेत्र नम्बर ४ नारायणचौर नक्साल
निर्वाचन क्षेत्र नम्बर ५ महाराजगन्ज, नारायणगोपाल चोक
निर्वाचन क्षेत्र नम्बर ६ मनमैजु, लोकतान्त्रिक चोक
निर्वाचन क्षेत्र नम्बर ७ बालाजु चोक
निर्वाचन क्षेत्र नम्बर ८ बसन्तपुर डबली
निर्वाचन क्षेत्र नम्बर ९ कलंकी चोक
निर्वाचन क्षेत्र नम्बर १० कीर्तिपुर बजार

माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । बैठकमा पार्टी…

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…
फेसबुकबाट तपाईको प्रतिक्रिया