Hotline Khabar | News Website नेकपा प्रचण्ड–माधव समूहको राजधानीमा प्रदर्शन – Hotline Khabar
Shivangi

नेकपा प्रचण्ड–माधव समूहको राजधानीमा प्रदर्शन

  • हटलाईन खबर
  • १४ पौष, २०७७ मा प्रकाशित

पुस, १४ संसद् विघटनको कदम असंवैधानिक भएको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर आज विरोध कार्यक्रम गरेको छ ।
जुलुस टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निस्किएको छ ।
अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेतृ अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु ‘प्रतिनिधिसभाको असंवैधानिक कदमका विरुद्ध संघर्ष गरौं’ लेखिएको ब्यानर पछिपछि देखिएका छन् ।
यसबाहेक अन्य ठाउँहरुबाट जनसंगठन र पार्टी कमिटीहरुको प्रदर्शन निस्कने गरेका छन् । सबैतिरको जुलुस भृकुटीमण्डप पुग्नेछ । त्यहाँ, अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द
4 days ago

कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द

  माघ, ११ शिक्षक र विद्यार्थीमा कोरोना भाइरस को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ । सल्यान जिल्लाको…

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ
1 week ago

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ

  माघ, ५ सोमबार बिहान मकवानपुरको मकवानपुर गढी गाउँपालिका २  भालङटारमा ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी…

तोलामा ७ सयले घट्यो सुनको भाउ
2 weeks ago

तोलामा ७ सयले घट्यो सुनको भाउ

माघ, ४ शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको सुनको मूल्य तोलामा…

Below News 2