आन्दोलनका लागि काठमाडौं आएका एक उखु किसान को हृदयाघातबाट मृत्यु
-
हटलाईन खबर
-
१४ पौष, २०७७ मा प्रकाशित
पुस,१४ उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही रामनगरका किसान नारायणभगत यादवको मंगलबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यादवको मूल पेसा नै उखु खेती हो । उनले चार–पाँच वर्षदेखि मिललाई उखु दिए पनि त्यसबापतको पैसा नपाउँदा मानसिक चिन्तामा थिए । गाउँघरमा चर्को ब्याजमा उनले उखुखेती लगाउन र घर–व्यवहार चलाउन ऋण लिएका थिए ।
उनले सर्लाहीको अन्नपूर्ण सुगर मिलबाट १५ लाख रुपैयाँभन्दा बढी बक्यौता लिन बाँकी थियो ।

कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द
माघ, ११ शिक्षक र विद्यार्थीमा कोरोना भाइरस को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ । सल्यान जिल्लाको…

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ
माघ, ५ सोमबार बिहान मकवानपुरको मकवानपुर गढी गाउँपालिका २ भालङटारमा ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी…

तोलामा ७ सयले घट्यो सुनको भाउ
माघ, ४ शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको सुनको मूल्य तोलामा…
फेसबुकबाट तपाईको प्रतिक्रिया