Hotline Khabar | News Website काठमाडौंको तापक्रम यस वर्षकै कम – Hotline Khabar
Shivangi

काठमाडौंको तापक्रम यस वर्षकै कम

  • हटलाईन खबर
  • १६ पौष, २०७७ मा प्रकाशित

 

पुस, १६ काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ ।
आज विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो । पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको मौसमविद राजु प्रधानांगले जानकारी दिए । उनका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
13 mins ago

माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै

फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । बैठकमा पार्टी…

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
24 hours ago

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल

फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
1 day ago

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु

  फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…

Below News 2