Hotline Khabar | News Website नेपाली कांग्रेस कार्यसमितिको बैठक दिउँसो १ बजे बस्दै – Hotline Khabar
Shivangi

नेपाली कांग्रेस कार्यसमितिको बैठक दिउँसो १ बजे बस्दै

  • हटलाईन खबर
  • १९ पौष, २०७७ मा प्रकाशित

पुस, १९ एक साताभन्दा बढी समय स्थगित गरिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनमा जानुपर्नेमा जोड दिएका थिए ।
संसद विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । सो बैठक १० गतेदेखि स्थगित गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द
4 days ago

कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द

  माघ, ११ शिक्षक र विद्यार्थीमा कोरोना भाइरस को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ । सल्यान जिल्लाको…

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ
1 week ago

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ

  माघ, ५ सोमबार बिहान मकवानपुरको मकवानपुर गढी गाउँपालिका २  भालङटारमा ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी…

तोलामा ७ सयले घट्यो सुनको भाउ
2 weeks ago

तोलामा ७ सयले घट्यो सुनको भाउ

माघ, ४ शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको सुनको मूल्य तोलामा…

Below News 2