प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि आज मुम्बई लगिँदै
-
हटलाईन खबर
-
२० पौष, २०७७ मा प्रकाशित
पुस, २० नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् थप उपचार गर्न आज भारतको मुम्बई लगिँदै छ ।
केहि दिन भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी उनलाई थप उपचारको लागि आज बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

4 days ago
कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द
माघ, ११ शिक्षक र विद्यार्थीमा कोरोना भाइरस को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ । सल्यान जिल्लाको…

1 week ago
मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ
माघ, ५ सोमबार बिहान मकवानपुरको मकवानपुर गढी गाउँपालिका २ भालङटारमा ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी…

2 weeks ago
तोलामा ७ सयले घट्यो सुनको भाउ
माघ, ४ शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको सुनको मूल्य तोलामा…
फेसबुकबाट तपाईको प्रतिक्रिया