Hotline Khabar | News Website नेकपा स्थायी कमिटी बैठक माधव कुमार नेपालको अध्यक्षतामा बस्दै – Hotline Khabar
Shivangi

नेकपा स्थायी कमिटी बैठक माधव कुमार नेपालको अध्यक्षतामा बस्दै

  • हटलाईन खबर
  • २० पौष, २०७७ मा प्रकाशित

पुस, २० नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक माधव कुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा सुरु भएको छ । बैठक आईतबार देखि शुरु भएको हो
पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि मुम्बई गएपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो
सोमबारको बैठकले संसद पुनर्स्थापनाबारे हुने संघर्षकै कार्यक्रमबारे छलफल गर्ने कार्यसूची छ । पार्टी र जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँटबारे मापदण्ड बनाउन माधव नेपालकै संयोजकत्वमा कार्यदल बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
1 month ago

माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै

फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । बैठकमा पार्टी…

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
1 month ago

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल

फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
1 month ago

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु

  फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…

Below News 2