Hotline Khabar | News Website नेकपा प्रचण्ड माधव समूहकोे माघ २२ गते देशव्यापी आमहडताल – Hotline Khabar
Shivangi

नेकपा प्रचण्ड माधव समूहकोे माघ २२ गते देशव्यापी आमहडताल

  • हटलाईन खबर
  • २१ माघ, २०७७ मा प्रकाशित

 

माघ, २१ नेकपा प्रचण्ड माधव समूहले देशव्यापी आमहडतालको घोषणा गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी आमहडतालको घोषणा गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले का अनुसार असंवैधानिक रूपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरूका पदाधिकारी र सदस्यहरूको नियुक्तिको विरोधमा आमहडताल आह्वान गरिएको गरिएको हो ।

उक्त आमहडतालमा यातायात, पसल, उद्योग, व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द रहने तर अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरू सुचारु रहने भएका छन् । विद्यार्थीको परीक्षा सञ्चालनमा कुनै अवरोध नहुने बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
1 month ago

माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै

फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । बैठकमा पार्टी…

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
1 month ago

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल

फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
1 month ago

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु

  फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…

Below News 2