निरङ्कुश शैलीमा उत्रियो सरकार युवा नेता रमेश मल्ल, तिलक राज भण्डारी गिरफ्तार
-
हटलाईन खबर
-
२२ माघ, २०७७ मा प्रकाशित
माघ, २२ प्रधानमन्त्री के.पी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध आमहड्तालमा उत्रेको नेपाल कम्युनिष्ट पाटी (नेकपा) का नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइ निरङ्कुश शैली देखाएको छ ।
आजको आमहड्ताल सफल बनाउनसडकमा निस्केका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको छ । स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहितका नेता(कार्यकर्ताहरु लाई कलंकीबाट गिरफ्तार गरेको छ र युवा नेता रमेश मल्ल तिलकराज भण्डारी लगायतका नेता तथा कार्यकर्ताहरुलाई बागबजार बाट गिरफ्तार गरिएको छ ।बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।

माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । बैठकमा पार्टी…

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…
फेसबुकबाट तपाईको प्रतिक्रिया