Hotline Khabar | News Website आम हड्तालको आह्वान गर्दै नेकपाका अध्यक्ष प्रचण्ड नेता कार्यकर्ता संगै सडकमा – Hotline Khabar
Shivangi

आम हड्तालको आह्वान गर्दै नेकपाका अध्यक्ष प्रचण्ड नेता कार्यकर्ता संगै सडकमा

  • हटलाईन खबर
  • २२ माघ, २०७७ मा प्रकाशित

माघ, २२ प्रधानमन्त्री के.पी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध घोषित आम हड्ताल सफल बनाउन आम हड्तालको आह्वान गर्दै नेकपाका अध्यक्ष प्रचण्ड नेता कार्यकर्ता संगै सडकमा उत्रिएका छन प्रचण्ड संगै ठुलो संख्यामा नेता(कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।


प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका नेता कार्यकर्तालाई नियन्त्रणमा लिइ धरपकड गरेपछि नेकपा का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड सहित ठूलो संख्यामा नेता(कार्यकर्ता प्रदर्शनसहित सडकमा निस्किएका हुन् ।
आम हड्ताल गराउन रत्नपार्कबाट नेता(कार्यकर्ताको जुलुस नै निस्केको छ । अन्य काठमाण्डौका चोक र सडकमाहरुमा ठुलो संख्यामा नेता कार्यकर्ताहरु निस्किएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
1 month ago

माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै

फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । बैठकमा पार्टी…

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
1 month ago

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल

फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
1 month ago

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु

  फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…

Below News 2