चट्याङले टावरमा क्षति पुर्याउदा जाजरकोटमा सञ्चार सेवा अबरुद्ध
-
हटलाईन खबर
-
२६ माघ, २०७७ मा प्रकाशित
माघ, २६ जाजरकोट जिल्लामा चार दिन दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका छन् । सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट ६ वटा स्थानीय तहमा सञ्चार सेवा अबरुद्ध भएको छ ।
यसरी एकैपटक जिल्लाका पाँच ठाउँमा रहेका टेलिफोन टावरमा सल्लाभीरबाट सिग्नल प्रसारण नहुँदा सञ्चार सेवा त्यहाँका बासिन्दाहरुले सास्ती ब्यहोर्नु परेको छ । टावरमा चट्याङ परेकाले मर्मत गर्न केही समय लाग्ने टेलिकम जाजरकोटले जनाएको छ ।

माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । बैठकमा पार्टी…

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…
फेसबुकबाट तपाईको प्रतिक्रिया